
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका २ का २३ वर्षीय सुरेश लोहारलाई पक्राउ गरेको हो । मङ्सिर १ गते सोमबार भाइटीकाको दिन घटना घटेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij