Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सर्वाेत्तम सिमेन्टको सेयरले भीष्मपनि भसक्कै

सर्वाेत्तम सिमेन्टको सेयरले भीष्मपनि भसक्कै

  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्म ढुंगाना निलम्बनमा परेका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरेको हो ।

    images
    images
    images

    अध्यक्ष ढुंगानाबारे छानबिन गर्न मन्त्रिपरिषदले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij