Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

४ लाख कित्ता आइपिओ जारी गर्न महिलाले नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

४ लाख कित्ता आइपिओ जारी गर्न महिलाले नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

  • काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्ने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय साँगा सभामा कम्पनीले हाल कायम जारी पुँजीको ४० प्रतिशत रकमबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओपछि पुँजी १० करोड पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार यसको रिजर्भमा १४ करोड ७७ लाख रुपैयाँ छ । यस अवधिमा महिलाले १ करोड ९८ लाख ८५ हजार खुद नाफा कमाएको छ ।

    images
    images
    images

    ४ लाख कित्ता आइपिओ जारी गर्न महिलाले नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले १०० रुपैयाँ अंकित दरमा ४ लाख कित्ता सेयर निष्काशन गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij