Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । 

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । 

  • काठमाडौँ ।  सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सरकारले चालेका कदम लगायतका विषयमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् । उनले आजको यस बैठकले अध्यादेशका बारेमा र कांग्रेसले आगामी दिनमा अपनाउने रणनीतिका बारेमा निर्णय हुने बताइन् ।  अध्यादेश फिर्ता नगरेसम्म बोलाइने संवैधानिक परिषद्को बैठकमा सहभागि नहुने जनाइ सकेको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij