काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको हो ।आज ९४ हजार ३०० रुपैयाँ पुगेको हो । सोही परिणामको तेजावी सुनको भाउ आज ९३ हजार ८५० रुपैयाँ पर्नेछ । यसअघि एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँ पर्नेछ ।