Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

'दि भ्वाइस अफ नेपाल'को ग्राण्ड फिनाले आज, को बन्ला विजेता ?

'दि भ्वाइस अफ नेपाल'को ग्राण्ड फिनाले आज, को बन्ला विजेता ?

  • ललितपुर । चर्चित रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’ सिजन–३ को ग्राण्ड फिनाले शनिवार (आज) हुँदैछ । ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिनेछ । 

    images
    images
    images

    कोरोनाभाइरसको संक्रमणका कारण आज हुने ग्राण्ड फिनालेमा सीमित दर्शकहरु मात्र सहभागी हुनेछन् । टीम दीपबाट दार्जलिङका आर्यन तामाङ,टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर,टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर रहेका छन् । 

    एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यी चारजनामध्ये एक जनाले 'दि भ्वाइस अफ नेपाल' सिजन -३ को उपाधि प्राप्त गर्नेछन् ।

    किरण गजमेर, आर्यन तामाङ, तारा श्रीस मगर र ज्वाला राई मध्ये भ्वाइस अफ सिजन–३ को  विजेता को बन्छ हेर्न भने बाकीँ नै छ । 

    1628308371-1zeGO.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij