
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालयमा केही बेर अघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । सत्तारुढ गठबन्धनको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे बैठकमा छलफल भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij