Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

  • बिहीबारको तुलनामा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार ९२ हजार रहेको सुनको मूल्य आज कमि आइ ९१ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

    शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले कमि आएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ७५ रहेकोमा आज मूल्य गिरावट आइ १ हजार २ सय ६५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij