Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

झलनाथ खनालको मृर्गौला प्रत्यारोपण सफल

झलनाथ खनालको मृर्गौला प्रत्यारोपण सफल

  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । स्वास्थ्यमा समस्या आएसँगै भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको बुधवार मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

    images
    images
    images

    त्यसबारे जानकारी दिँदै खनालको सचिवालयले सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको छ ।

    images

    हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र थप स्वास्थ्य लाभपछि नेपाल फर्किने सचिवालयले जनाएको छ । कोरोना संक्रमण समेत भएका नेता खनालको स्वास्थ्यमा समस्या देखिएसँगै गत असार २ गते नयाँ दिल्ली गएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij