
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । बुधवार नेपाली बजारमा छापावाला सुुनको मूल्य ३ सयले घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य घटेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ९१ हजार ५ सय रहेको छ ।
मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य भने वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार २ सय ७५ रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १ हजार २ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij