Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७१ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३१ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपयाँ ८६ पैसा तोकेको छ ।

    त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रिदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रिदर १६५ रुपैयाँ ४९ पैसा कायम भएको छ भने साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

    हेर्नुहोस् आजको विनिमयदरको सूची:-


    whatsapp sharing button
    messenger sharing button
    sharethis sharing button


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij