Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

उपभोक्ता हितमा प्रदीपलालको पाइला

उपभोक्ता हितमा प्रदीपलालको पाइला

  • नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । उपभोक्ता हित, आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिका सहसभापतिमा प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रदीपलाल श्रेष्ठलाई मनोनयन गरेको हो । यो समिति नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य देवेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा गठन भएको हो । सहसभापतिमा मनोनित श्रेष्ठ साल्ट टे«डिङ कर्पोरेसनका बोर्ड डाईरेक्टर र ईश्वरलाल प्रतिष्ठानका अध्यक्षसमेत हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij