Aug 06 2025 | २०८२, साउन २१ गते
कोभिड–१९ निर्देशक समितिले केही देशमा सर्तसहित हवाई उडान सञ्चालन गर्ने निर्णय लिएको छ । साउदी अरेबिया, कतार, मलेसिया, जापानलगायतका मुलुकमा पुनः हवाई उडान सञ्चालन गर्न लागिएको हो । तर यी देशबाट सातामा २ हजारभन्दा बढी यात्रु भने ल्याउन पाइनेछैन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij