Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

यस्तो छ आज सुनचाँदीको मूल्य

यस्तो छ आज सुनचाँदीको मूल्य

  • काठमाडौं । असार महिनाको पहिलो दिन आज( मंगलवार ) नेपाली बजारमा सुनको मूल्यमा स्थिर रहेको छ ।

    जेठको अन्तिम दिन हिजो (सोमवार) नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार २ सय रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी आज तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।

    तर सोमवारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १३ सय ६५ रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij