
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । साताको पहिलो दिन आज एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६३ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ९८ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४४ पैसा तोकिएको छ।
एक युरोको खरिददर १ सय ४१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij