Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ? हेर्नुहोस्

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ? हेर्नुहोस्

  • काठमाडौं । सुनको मूल्य तोलामा ४ सयले बढेको छ।

    onlinepatrika
    Arghakhachi

    बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको थियो भने आज मूल्य  बढेर  प्रतितोला सुन ९३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५० रहेको छ ।

    AGNI GROUP

    बुधवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ रहेकोमा आज प्रतितोला चाँदीको मूल्यमा ३० रुपैयाँले बढेर आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij