
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका छन् । जसपा र एमालेबाट नियुक्त भएका मन्त्रीहरुले आज बेलुका ८ बजे पद तथा गोपनियताको सपथ लिनेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले थपिएका मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउने भएकी छिन्।
प्रधानमन्त्री ओली नेतृत्वको अल्पमतको सरकारमा जसपाका ८ मन्त्रीहरु र २ राज्यमन्त्री सहभागी भएका छन् । भने एमालेका चार जना बाहेक अन्य सबैलाई हटाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij