Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

मेगा बैंक लिमिटेडले एक अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१।७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्दै

मेगा बैंक लिमिटेडले एक अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१।७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्दै

  •  
      काठमाडौँ । बैंकको आज  बसेको सञ्चालक समितिको ३०७ औँ बैठकले उक्त रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो । मेगा बैंक लिमिटेडले एक अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१.७९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकका अनुसार उक्त लाभांशमा ३.०५ प्रतिशतले हुने आउने ४० करोड ६३ लाख ४२ हजार २१०.१९ रुपैयाँ नगद लाभांश रहेको छ भने चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने एक अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१.६० रुपैयाँ बराबरको बोनस शेयर रहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij