Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

एकैदिन १५ सयले घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

एकैदिन १५ सयले घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । साताको अन्तिम दिन शुक्रवार (आज) नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सयले घटेको छ ।

    बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ९ सय रहेको थियो । भने आज सुनको मूल्यमा घटेर प्रतितोला छापावाला सुन ९३ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ९ सय रहेको छ ।

    बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय ७५ रहेकोमा आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij