Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

उत्पादित किवि फलले बजार नपाईरहेका बेला नेचासल्यानमा भण्डारण स्टोर स्थापना

उत्पादित किवि फलले बजार नपाईरहेका बेला नेचासल्यानमा भण्डारण स्टोर स्थापना

  • सोलुखुम्बु ।  नेचासल्यान गाउँपालिकाले जिल्लामै पहिलो पटक किवि भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरेको छ । पालिकाका किवि कृषकहरुको समस्यालाई मध्यनजर गरि वडा नम्बर १ सल्यानमा ६ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । 

    images
    images
    images

    सोलुखुम्बुमा उत्पादित  बजार नपाएको समयमा भण्डारण गरि बेमौसममा कृषकहरुले उत्पादनको मुल्य पाउन भन्ने लक्ष्यका साथ आधुनिक प्रविधिको विद्युतीय कोल्ड स्टोर निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए । कुलबोट नेपालको प्राविधिक सहयोगमा करिब सवा ३ लाखको लागतमा निर्माण सम्पन्न कोल्ड स्टोरमा पालिका भरिका कृषकहरुले उत्पादन गरिएको किवि भण्डारण पछि बुधबार पालिका अध्यक्ष बाँस्तोलाले उद्घाटन गरे ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij