Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटलाई संवैधानिक इजलासमा पठाइएको छ ।
बिहीवार (आज)प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो ।
संवैधानिक इजलास शुक्रबार बस्नेछ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij