Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाले बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    बुधबार तोलाको ९३ हजार ५ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९४ हजार २ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    AGNI GROUP

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार ३ सय ५० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij