Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सेयर बजार ओरालोतर्फ

सेयर बजार ओरालोतर्फ

  • काठमाडौँ । साताको पहिलो र दोस्रो दिन लगातार बढेर परिसूचक २१ सयतर्फ लम्के पनि त्यसयता लगातार सेयर बजार ओरालो लाग्न थालेको हो। मंगलबार ५ अंकले घटेको सेयर बजार आज बुधबार ६ अंकले घटेसँगै बजार ओरालोतर्फ लागेको देखिन्छ। आज एक करोड कित्ता सेयर किनबेच भई पाँच अर्ब १४ करोड रूपैयाँ बराबरको कारोबार भएको छ भने परिसूचक दुई हजार ५५ अंकमा रोकिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij