• २०७७, मंसिर ९गते
Logo

फरक पाटो

नायिका सुषमाको मूल्य सोधेपछि फेसबुकमा महाभारत

केशर राई

२, मंसिर २०७७
  • 1.3K
    SHARES
  • नायिका सुषमाको मूल्य सोधेपछि फेसबुकमा महाभारत

    काठमाडौं । चलचित्रप्रेमीहरुलाई नायिका सुषमा कार्कीको परिचय दिइरहनु पर्देन् । मंगलबार दिउँसो सुषमाले हरे कृष्ण लेखेर आफ्नो दुईवटा तस्वीर पोष्ट गरिन् । तस्वीर पोष्ट भएको केही मिनेटमा मुकेस शाह नाम गरेको एक प्रयोगकर्ता 'एक रातको मूल्य कति हो ?' भनेर प्रतिक्रिया लेखे । त्यसपछि सुषमाले पनि जस्तो प्रश्न उस्तै जवाफ दिँदै लेखिन्, ‘तेरो आमाको कति हो ?’ ।

    यति लेखेपछि सुषमाको पक्ष लिँदै धेरैले मुकेशलाई तथानाम गालीको वर्षा गरिरहेका छन् । धेरैले सुषमालाई साइबर व्यूरोमा निवेदन दिनसमेत सुझाव दिएका छन् । सुषमाले कस्तो कदम चाल्छिन्, त्यो समयले नै भन्नेछ । यो समाचार तयार पार्दासम्म सुषमाले पोष्ट गरेको फोटोमा ४ हजार लाइक, १ सय ७० कमेन्ट र ३ शेयर पाइएको छ । 

    sushma karki.jpg

     

    sushma karki1.png

    sushma karki 2.png

    प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १२:४६:४७ बजे

    केशर राई

    राई अनलाइन पत्रिकामा कला रिपोर्टर हुनुहुन्छ ।

    सम्बन्धित समाचार