Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार १ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो । 

    onlinepatrika
    Arghakhachi

    सोमबार तोलाको ९३ हजार ७ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेर तोलाको ९३ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    AGNI GROUP

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार ३ सय ५० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij