
Jun 15 2025 | २०८२, असार १ गते
उपत्यकामा तेश्रोपटक निषेधाज्ञा थप्दै जेठ २० गते मध्यरातिसम्म लम्ब्याउने निर्णय भएको छ ।
काठमाडौं । उपत्यकामा तेश्रोपटक निषेधाज्ञा थप्दै जेठ २० गते मध्यरातिसम्म लम्ब्याउने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । उपत्यकामा दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते मध्यराति १२ बजे सकिँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij