Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

एमाले पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन

एमाले पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन

  • काठमाडौं । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ । उनको सोमबार बिहान कोरोनाभाइरसको संक्रमणबाट ७० बर्षको उमेरमा निधन भएको हो । 

    images
    images
    images

    उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सोमबार बिहान उपचारकै क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी घरमै बसिरहेका थिए । 

    images

    उनमा समस्या बढेपछि अस्पताल लगिएको थियो । मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य  रहेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij