
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ गते संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विरोधका सिलसिला प्रारम्भ भएका छन् । सर्वोच्च अदालतले पुर्नस्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती भन्दै संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट समेत आवाज उठेको छ ।
संसद विघटनको घोर निन्दा र भत्र्सना गर्दै केपी ओलीको सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएको उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij