Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

भूमिहीनको लगत संकलन गर्न १५ पालिकासँग सम्झौता

भूमिहीनको लगत संकलन गर्न १५ पालिकासँग सम्झौता

  • काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनको लगत संकलन गर्न कर्णाली प्रदेशका १५ वटा स्थानीय तहसँग सम्झौता गरेको छ । लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले ती स्थानीय तहसँग वीरेन्द्रनगरमा सम्झौता गरेको हो । लगत संकलनका क्रममा एक पालिकामा ५०० सयभन्दा बढी भूमिहीनको समस्या देखिएमा पालिकाले नै कार्यकक्षसहितको इकाइ गठनको क्षेत्राधिकार आयोगले दिएको छ ।

    images
    images
    images

    भूमिहीन, सुकुमबासी र सीमान्तकृत समुदायको झुपडीमै बसेर राज्यसत्ता परिवर्तनको लडाइ लडेको स्मरण गर्दै मन्त्री केसीले भूमिहीनका समस्या सामाधान गर्न आफू गम्भीर रहेको बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij