Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

थप ७ मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

थप ७ मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

  • राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न सर्वोच्चले रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै दिएकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी दिएकी हुन् ।

    images
    images
    images

    187036260_599101194384299_769251915651729318_n_gSRidKtP5p.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij