Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

हस्ताक्षरसहित ओली पनि पुगे प्रधानमन्त्रीको दाबी गर्दै शीतलनिवास

हस्ताक्षरसहित ओली पनि पुगे प्रधानमन्त्रीको दाबी गर्दै शीतलनिवास

  • काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीको दाबीसहित राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको र विपक्षी गठबन्धन समेत १४९ जनाको हस्ताक्षर लिएर शीतल निवास पुगेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओली एमालेको १२१ र जनता समाजवादी पार्टीको १६ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका हुन् ।

    images

    संसदको ठूलो दलको हैसियतमा प्रधानमन्त्री ओली सरकारको दाबी गर्न शीतल निवास पुगेको एक नेताले बताए । यद्यपी ओली शीतल निवासबाट बाहिरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij