Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

१४९ जनाको हस्ताक्षर लिएर विपक्षी गठबन्धन शीतलनिवास लाग्यो

१४९ जनाको हस्ताक्षर लिएर विपक्षी गठबन्धन शीतलनिवास लाग्यो

  • काठमाडौं । नेपालको संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोगनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।

    images
    images
    images

    गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा कांग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेशका लागि शीतल निवास लागेका हुन् ।

    images

    विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।

    कांग्रेस संसदीय दलको कार्यालयमा सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ ।

    हस्ताक्षर कांग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij