Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

देउवालाई ओलीको फोन के भयो कुराकानी ?

देउवालाई ओलीको फोन के भयो कुराकानी ?

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विभिन्न विकल्पका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर आग्रह गरेको बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै वैकल्पिक सरकार गठन वा राष्ट्रिय सरकार गठनका लागि आग्रह गरेको बताए ।

    images
    images
    images

    ‘तपाईहरु सरकार बनाउनुस्, हामीहरु विपक्षीमा बसेर सरकारलाई सहयोग गर्नेछु । मैले भनेको थिए । उहाँहरुलाई मैले वैकल्पिक सरकार गठनका लागि आग्रह गरे । यदि नसक्ने भए मैले मेरो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आग्रह गरेँको थिए।’ प्रधानमन्त्री ओलीले भने ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij