Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु

  • काठमाडौं । नयाँ सरकारको विकल्प दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् ।

    images
    images
    images

    सरकारलाई शुक्रवार साँझ ५ बजेसम्मको समयसीमा दिएकी राष्ट्रपति भण्डारीको आह्वानविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी सर्वोच्च पुगेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij