Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्।  

    images
    images
    images

    विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२:३० बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। 

    images

    ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij