Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ७ सय रहेको थियो । त्यस्तै आज सुनको मूल्य तोलामा ४ सयले घटेर सुन तोलामा ९३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९२ हजार ८ सय रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय ६० रहेकोमा आज मूल्य गिरावट आई १३ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij