Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

महन्थ ठाकुरले बोलाए आफू पक्षका सांसदहरुको बैठक

महन्थ ठाकुरले बोलाए आफू पक्षका सांसदहरुको बैठक

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।आजको बैठकमा बिहीवारबाट नेपाली राजनीतिमा विकसित नयाँ घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    images
    images
    images

    राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि बसेको महन्थ ठाकुर पक्षधर सांसदको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

    images

    बैठकमा बाबुराम भट्टराई – उपेन्द्र यादव पक्षका सांसदहरुलाई भने नबोलाइएको स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij