Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

सूर्यको प्रष्टिकरण : 'के को सारंगी र्‍याइँयाइँ, भयो जीवन तिरिमिरी झ्याइँ ?'

सूर्यको प्रष्टिकरण : 'के को सारंगी र्‍याइँयाइँ, भयो जीवन तिरिमिरी झ्याइँ ?'

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मार्ग प्रशस्त भनेको पद त्याग नै भएको सैद्धान्तिक व्याख्या गरेका छन् । उनले शुक्रबार ट्विट गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो कदमलाई पदत्यागकै रूपमा बुझन् भनेका छन् ।

    images
    images
    images

    ““मार्गप्रशस्त“भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ? बहुमत सदस्यहरू (१३८जना) को समर्थनमा धारा ७६(५) बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त ! के को सारंगी र्‍याइँयाइँ भयो जीवन तिरिमिरी झ्याइँ !”

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij