Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, संसद अधिवेशन जेठ ९ गते

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, संसद अधिवेशन जेठ ९ गते

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसदबाट विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री ओलीले सरकार गठन गरेको ३० दिनमा विश्वासको मत लिने भन्दा पनि संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका छन् ।

    images
    images
    images

    आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी गराएको स्रोतले जनाएको छ ।

    images

    त्यस्तै आजको बैठकले संसदको वर्षे अधिवेशन आगामी जेठ ९ गते आह्वान गर्ने निर्णय गरेकोे छ । आज नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij