
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेद्वार डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् ।
प्रतिद्वन्दी निर्वतमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै डा. देवकोटा विजयी भएका हुन् । उनले कुल ५ हजार ८८ मत प्राप्त गरेका छन् । भने बादलले ४ हजार १४ मत प्राप्त गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij