Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

सातदिन टिकेनन् सातमन्त्री !

सातदिन टिकेनन् सातमन्त्री !

  • काठमाडौं ।  सर्वोच्च अदालतले सातजना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात गैरसांसद मन्त्रीको पद गएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतको आदेशमा गृहमन्त्री बादलसहित संसद्को सदस्य नभएका सात मन्त्रीको पद नरहने फैसला भएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासबाट सात मन्त्रीको पद जाने फैसला भएको हो ।

    images

    सो आदेशसँगै गृहमन्त्री बादल, उद्योगमन्त्री भट्ट, ऊर्जामन्त्री रायमाझी, शहरी विकासमन्त्रीसाह, खानेपानी मन्त्री थापा, श्रममन्त्री चौधरी र युवा तथा खेलकुद मन्त्री लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

    यस्तो छ फैसला :

    P12.jpg

    images

    p2.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij