
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । पूर्वसांसद एवम् नेकपा एमालेका धनुषाका पोलिटब्युरो सदस्य योग नारायण यादवको निधन भएको छ ।
कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा गए राति निधन भएको हो ।
मृगौला रोगबाट पीडित रहेका उनको डायलाइसिस भइरहेको थियो । उनी २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij