Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

मुख्यमन्त्री गुरुङद्वारा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री नियुक्त

मुख्यमन्त्री गुरुङद्वारा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री नियुक्त

  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दै ४ मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।

    images
    images
    images

    किरण गुरुङ आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने त्यस्तै तीन जनाले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । जसमा उद्योग पर्यटन तथा वातावरणमन्त्रीमा विकास लम्साल, भौतिक पूर्वाधारमन्त्रीमा रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुन रहेका छन् ।

    images

    त्यस्तै प्रदेश प्रमुख सीता कुमारी पौडेलले चारै जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij