Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्से १३ अंकले घट्दा ११ अर्ब भन्दा बढीको कारोबार

नेप्से १३ अंकले घट्दा ११ अर्ब भन्दा बढीको कारोबार

  • काठमाडौं । शेयर बजारले आज सर्वाधिक शेयर कारोबार गरेर हालसम्मकै नयाँ रेकर्ड राखेको छ । आज बुधबार नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक कारोबार हो । हिजो ११ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो ।

    images
    images
    images

    आज कारोबार रकम उच्च भएपनि नेप्से परिसुचक भने १३ दशमलव ०९ अंकले घटेर २७ सय ८० दशमलव ८१ विन्दुमा रोकिएको छ । आज कारोबार भएका १३ उपसमुह मध्ये ५ समुहका सुचक बढेका छन् भने ८ समुहको सुचक घटेको छ ।

    नेप्से परिसुचक अनुसार आज २१४ कम्पनीको १ लाख ३२ हजार ३६९ पटक कारोबार भएर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको २ करोड ५१ लख २१ हजार ५५४ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij