Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

गगन थापाले शुरु गरे कोरोना संक्रमितलाई निशुल्क यातायात सेवा

गगन थापाले शुरु गरे कोरोना संक्रमितलाई निशुल्क यातायात सेवा

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना संक्रमितहरुका लागि निशुल्क यातायात अभियानको शुरु गरेका छन् । सांसद थापाले घरमा बसेका कोरोना संक्रमितलाई अस्पताल जानको लागि निशुल्क यातायात सेवा शुरु गरेको बताए ।

    images
    images
    images

    नेता थापाले बुधबार(आज)सामाजिक सञ्जालमार्फत आफूले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ४ मा निशुल्क यातायात सेवा शुरु गरेको जानकारी दिएका छन् । साथै सेवा लिनका लागि नेता थापाले सम्पर्क नम्बरहरु सार्वजनिक गरेका छन् ।

    images

    सार्वजनिक गरेको मध्ये काठमाडौं महानगरपालिकाका लागि ९८५१०९६३०३ र बुढानिलकण्ठ नगरपालिकाका लागि  ९८५१०६५२५६ मा सम्पर्क गर्न सकिने नेता थापाले बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij