Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै

मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै

  • काठमाडौं । गण्डकी प्रदेशमा बुधवार (आज) मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री गुरुङले नेताहरु रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल, राजीव गुरुङ (दिपक मनाङे) र किरण गुरुङलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेको स्रोतले बताइएको छ ।

    images

    स्रोतका अनुसार आज नै मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij