
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २:३० बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा मुलुकको समसामयिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिलो गरिरहेको बेला कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको हो । बुधबारको बैठकमा यस बिषयमा पनि छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij