
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ४ सय रहेको थियो । आज प्रतितोला सुन १ सयले गिरावट आइ तोलामा ९३ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्इ ९२ हजार ८ सय रहेको छ ।
मंगलवारको तुलानामा बुधवार प्रतितोला चाँदकिो मूलय २० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदी १३ सय ९० मा कारोबार भएकोमा आज १३ सय ७० कायम भइ कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij