Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

बादल भेट्न कोटेश्वरमा पुगे माधव नेपाल

बादल भेट्न कोटेश्वरमा पुगे माधव नेपाल

  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ । वरिष्ठ नेता नेपाल गृहमन्त्री बादललाई भेट्न कोटेश्वर पुगेका छन् । जेठ ६ गते बिहीवार बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न बादल निवास कोटेश्वर पुगेका हुन् ।

    images
    images
    images

    ६ गते हुने निर्वाचन एमालेको तर्फबाट बादल चुनावमा उत्रिदै छन्,भने वरिष्ठ नेता नेपालसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी समेतको संयुक्त गठबन्धनबाट डा खिमलाल देवकोटाले प्रतिष्पर्धा गर्दैछन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij