Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति : जसपा ओली सरकारमा जाँदैन (विज्ञप्ति सहित)

महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति : जसपा ओली सरकारमा जाँदैन (विज्ञप्ति सहित)

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अरु नेतृत्वको सरकारमा सहभागी नहुने बताएको छ । आन्तरिक विवादमा फसेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर तत्काल सरकारमा सहभागी नहुने र जसपा प्रतिपक्षमै बस्ने स्पष्ट पारेका हुन् । 

    images
    images
    images

    अध्यक्षद्वय ठाकुर र यादवबीच मनमुटाव रहेको र दुवै समूह आफू खुसी निर्णय गर्न थालेको भन्ने आरोपका बीच मंगलबार उनीहरुले संयुक्त रुपमा पार्टी एकतालाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । 

    images

    press note jasapa 1.jpg

    press note jasapa 2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij